साइतामा केनको सिराओका शहरमा रहेको ९इनिसियो फुडस० निसिन सईफुन ग्रुप बाट संचालित कम्पनि सिराओका फुडस फ्याक्ट्रीमा नेपालीहरुको लागी कामको सुवर्ण अवसर ।

【प्रकार】पास्तामा मसलाको प्रकार राख्ने। / पैकिंग

【पहुँच】९जे आर उचोनोमिया सिराओका स्टेशनबाट १० मिनेट बस अथवा ३० मिनेट हिडेर

सिराओका फुडस फ्याक्ट्री
सिराओका फुडस फ्याक्ट्री
तनखा प्रति घण्टा
  • ७ः००—२२ः०० 
    १,१९६ येन प्रति घण्टा
  • २२ः००—५ः००
    १,४९५ येन प्रति घण्टा
निसिन सईफुन ग्रुप
निसिन सईफुन ग्रुप
pasta
 
विदेशबाट साथीहरू
विदेशबाट साथीहरू
हाम्रोबारे

इनिसियो फुडस कम्पनी निसिन सइफुन ग्रुप १९९० बाट सञ्चालित संस्था हो । मुख्य भोजन तथा नास्ता को बिकसित रूप इनिशीओ खाना फ़ैक्टरी हो। जापानमा गहूँ को परिकारआदान प्रधान गरदै आएको लामो इतिहास भयको कम्पनी हो।

फ्याक्ट्री ठेगाना

साइतामा–केन, सिराओका–सि, सिमोसाकी– ७९६.९नक्सा०

सम्पर्क न.०४८०–९१–६६०१ ९(हागिबारा, ओगावरा (जापानिज भाषा मात्रै ।)
※९जे आर उचोनोमिया सिराओका स्टेशनबाट १० मिनेट बस अथवा ३० मिनेट हिडेर

Working hour
  • ७ः००—२२ः००
    १,१९६ येन प्रति घण्टा
  • २२ः००—५ः००
    १,४९५ येन प्रति घण्टा
  • तपाईको काम गर्ने समयको बारेमा निर्धक़ भयर छलफल गर्नुहोस।
  • काम गर्ने समयः हप्ताको ३ दिन, दिनको ४ घण्टा काम गर्नुपर्ने
  • विधार्थीको हकमा शनिवार, आइतवार अनि स्थानिय विदामा पनि काम गर्न पाउने छन ।
कामको बिबरण।
(पैकिंग)
पास्ता प्याकिंग़।
(पर्सोधन)
पास्तामा मसलाको प्रकार राख्ने।
  • जमेको पास्ता बनाउन सजिलो छ। जसले पनि बनाउन सक्छ।
  • कुनै अनुभव अनि सिप नचाहिने।
  • धेरै बिदेसी साथीहरूले रमाइलो गरी हाम्रो कम्पनीमा काम गरि राख्नूभएकोछ।
  • कुनै शैक्षिक योग्यता, उमेरको हद अनि अनुभव नतोकिएको।( अनुभव नचाहिने)
  • यातायात खर्च उपलवध छैन
■यातायात
■यातायात खर्च उपलवध छैन

आफ़्नो तरिकाले काम गर्ना सकनूहुनेछ।समयलाई सदुपयोग गरदै दक्ष भइ काम गर्नुहोस। Youतपाइको काम गर्ने तारिका छनोट ग़र्ना सक्नुहुंछ। जूनसुकै कुराको लागी आफुभंधा माथिकोले सहयोग गर्नुहुँनछ। Eसबै प्रक्रिया सजिलो छ।तपाईलाई कुनै अनुभव चाहिदैन। लगभग २०० जना विदेशीहरूले हामी संगै काम गरीराख्नुभएको छ। We alहामी सधै( कुनै दबाव छैन्) ग्राराकहरुको हरेकट पौसटीक खाजामा ध्यान दिनछौ र गराकहरुको मांगलाई ध्यान दिनछौ। ठूलो मात्रामा जापानिज, पशिमीअनि चाईनिज खानाहरू सूपरमार्केट मा पठाउछौ। सधै हेल्दि खाना हाम्रो पाउनाहरुलाई बितरण गर्न हामी लागी पछौँ।

कसरी लागू गर्न??

आफनो बायोडाटा फोटो सहित आफनो परिचय पत्र तपाईको कामको जिम्मा हामिलाई दिनुहोस् मेलबाट हामिलाई कामको समय र आफनो बिबरण पठाउन सक्नुहुनेछ त्यसको लागी तपाइले ढुक्क भएर आफनो बिबरण पठाउनुहोस तपाईको बिबरणको सम्पुर्ण सुरक्षा को जिम्मा हामी लिनेछौ ’

आवेदन पछि चरण
  1. निवेदन गर्नु
    आफनो बायोडाटा फोटो सहित
  2. साक्षात्कार
    आफनो परिचय पत्र
  3. किराया
    तपाईको कामको जिम्मा हामिलाई दिनुहोस्
सम्पर्क जानकारी
: shiraoka-soumu@initio.co.jp
स्०४८०–९१–६६०१ (हागिबारा, ओगावरा (जापानिज भाषा मात्रै ।)
९च्झअचगष्तभलत हागिबारा, ओगावरा
अनुप्रयोग जानकारी
  • 【कम्पनी नाम】
    इनिसियो फुड्स कम्पनीको सिराओका फुडस फ्याक्ट्री
  • काम न. २तनखा प्रति घण्टा
    ७ः००—२२ः००
    १,१९६ येन प्रति घण्टा
    २२ः००—५ः००
    १,४९५ येन प्रति घण्टा
    *यातायात खर्च उपलवध छैन
  • 【कसरी पुग्न]】
    ९जे आर उचोनोमिया सिराओका स्टेशनबाट १० मिनेट बस अथवा ३० मिनेट हिडेर
अनलाइन फारम भरेर पनि हामीलाई पठाउन सक्नु हुनेछ ।
We will not share your mail with anyone else.

※सबै क्षेत्रहरु आवश्यक छ