【प्रकार】किचनको काम / लाइनमा खाना तथा सलाद प्याकिङ्ग
【पहुँच】जेआर ओआरिचिनोमिया स्टेसनबाट २० मिनेट लोकल बस अथवा इचिनोमिया (मेइतेसु स्टेसनबाट २० मिनेट लोकल बस
इनिसियो फुडस कम्पनी निसिन सइफुन ग्रुप १९९० बाट सञ्चालित संस्था हो । मुख्य भोजन तथा नास्ता को बिकसित रूप इनिशीओ खाना फ़ैक्टरी हो। जापानमा गहूँ को परिकारआदान प्रधान गरदै आएको लामो इतिहास भयको कम्पनी हो।
येइचि–केन, इचिनोमिया– सि, मेइचि आजा मिनामिगुमीनोकी २५–१(९नक्सा०
सम्पर्क न. ०५८६–८२–०८६१(जापानिज भाषा मात्रै । व्यक्ति– मत्सुबारा)
*जेआर ओआरिचिनोमिया स्टेसनबाट २० मिनेट लोकल बस अथवा इचिनोमिया (मेइतेसु स्टेसनबाट २० मिनेट लोकल बस
आफ़्नो तरिकाले काम गर्ना सकनूहुनेछ।समयलाई सदुपयोग गरदै दक्ष भइ काम गर्नुहोस। Youतपाइको काम गर्ने तारिका छनोट ग़र्ना सक्नुहुंछ। जूनसुकै कुराको लागी आफुभंधा माथिकोले सहयोग गर्नुहुँनछ। Eसबै प्रक्रिया सजिलो छ।तपाईलाई कुनै अनुभव चाहिदैन। लगभग २०० जना विदेशीहरूले हामी संगै काम गरीराख्नुभएको छ। We alहामी सधै( कुनै दबाव छैन्) ग्राराकहरुको हरेकट पौसटीक खाजामा ध्यान दिनछौ र गराकहरुको मांगलाई ध्यान दिनछौ। ठूलो मात्रामा जापानिज, पशिमीअनि चाईनिज खानाहरू सूपरमार्केट मा पठाउछौ। सधै हेल्दि खाना हाम्रो पाउनाहरुलाई बितरण गर्न हामी लागी पछौँ।
आफनो बायोडाटा फोटो सहित आफनो परिचय पत्र तपाईको कामको जिम्मा हामिलाई दिनुहोस् मेलबाट हामिलाई कामको समय र आफनो बिबरण पठाउन सक्नुहुनेछ त्यसको लागी तपाइले ढुक्क भएर आफनो बिबरण पठाउनुहोस तपाईको बिबरणको सम्पुर्ण सुरक्षा को जिम्मा हामी लिनेछौ ’