【प्रकार】किचनको स्टापको लागि / लाइनमा खाना तथा सलाद प्याकिङ्ग
【पहुँच】जूल्स कागोशिमा मुख्य, कियामा स्टेशनबाट १० मिनेटको पैदल, अमाकी रेलवे तातेनो स्टेशनबाट ३ मिनेटको पैदल
*हाकातो स्टेशनबाट, झन्डै ३० मिनेट
इनिसियो फुडस कम्पनी निसिन सइफुन ग्रुप १९९० बाट सञ्चालित संस्था हो । मुख्य भोजन तथा नास्ता को बिकसित रूप इनिशीओ खाना फ़ैक्टरी हो। जापानमा गहूँ को परिकारआदान प्रधान गरदै आएको लामो इतिहास भयको कम्पनी हो।
सागा प्रिफ्याक्चर मियाकी जिल्ला कियामा नगर ठूलो अक्षर कोकुरा अक्षर नोइरी २५नक्सा)
सम्पर्क संख्या (जापानी मात्रै)। व्यक्ति - ओओहर, इनोउए
※जूल्स कागोशिमा मुख्य, कियामा स्टेशनबाट १० मिनेटको पैदल, अमाकी रेलवे तातेनो स्टेशनबाट ३ मिनेटको पैदल
*हाकातो स्टेशनबाट, झन्डै ३० मिनेट
आफ़्नो तरिकाले काम गर्ना सकनूहुनेछ।समयलाई सदुपयोग गरदै दक्ष भइ काम गर्नुहोस। तपाइको काम गर्ने तारिका छनोट ग़र्ना सक्नुहुंछ। जूनसुकै कुराको लागी आफुभंधा माथिकोले सहयोग गर्नुहुँनछ। Eसबै प्रक्रिया सजिलो छ।तपाईलाई कुनै अनुभव चाहिदैन। लगभग २०० जना विदेशीहरूले हामी संगै काम गरीराख्नुभएको छ। हामी सधै( कुनै दबाव छैन्) ग्राराकहरुको हरेकट पौसटीक खाजामा ध्यान दिनछौ र गराकहरुको मांगलाई ध्यान दिनछौ। ठूलो मात्रामा जापानिज, पशिमीअनि चाईनिज खानाहरू सूपरमार्केट मा पठाउछौ। सधै हेल्दि खाना हाम्रो पाउनाहरुलाई बितरण गर्न हामी लागी पछौँ।
आफनो बायोडाटा फोटो सहित
आफनो परिचय पत्र
तपाईको कामको जिम्मा हामिलाई दिनुहोस्
मेलबाट हामिलाई कामको समय र आफनो बिबरण पठाउन सक्नुहुनेछ त्यसको लागी तपाइले ढुक्क भएर आफनो बिबरण पठाउनुहोस तपाईको बिबरणको सम्पुर्ण सुरक्षा को जिम्मा हामी लिनेछौ ’